स्वास्थ्य को लागि Alkaline को आवश्यकता

हाम्रो शरीर लगभग ७५% पानीले बनेको हुन्छ र यही पानी स्वास्थ्यको मूल आधार हो । जुनबेला यही पानी दुषित हुन्छ त्यसपछि हाम्रो शरीरमा बिमारीहरुका प्रवेश हुन्छ र यो पानी दुषित हुने कारण हाम्रो खानपान नै हो । दुषित खानपानको मतलव हो Acitic खानपिन । Acidity बढेपछि हाम्रो शरीको PH (Potential of Hydrogen) को स्तर कम हुँदै जान्छ । PH लाई सामान्यतया 1 देखी 14 को मधये नापिन्छ ।

हाम्रो शरीरको सामान्य PH 7.4 हो । जब हाम्रो शरीरको PH 7.4 भन्द तल जान्छ तब यो Acitic  श्रेणीमा आउँछ । जब यो 7.4 भन्दा माथी जान्छ तब यो Alkaline श्रेणीमा जान्छ । जब हाम्रो शरीर Acidic हुन्छ त्यसबेला अनेकौँ प्रकारको विमारीले हाम्रो शरीरलाई प्रभावित गर्दछ ।

जुन यस प्रकार छन् ।

  • ग्यष्ट्रिक
  • एरिडिटी
  • डाइविटिज
  • पाइल्स
  • केन्सर
  • पत्थरी
  • सोराइसिस
  • अल्सर

किनकी जव हाम्रो शरीर Alkaline हुन्छ, त्यसपछि Acidity को कारणले हाम्रो शरीरको जुन अङ्ग माथी उल्लेखित विमारीबाट प्रभावित भईसकेको छ । यसले स्वस्थ गरेर हाम्रो शरीरको विमारीसित लड्ने शक्ति प्रदान गर्दछ ।

जर्मनीको साइकोलोजिष्ट डाक्टर Otto Warburg जसले 1931 मा Nobel पुरस्कार पाएको थियो । उहाँले भन्नुभएको थियो कि

“No Disease including Cancer, can exist in Alkaline Environment.”

उनको खोजबाट यो सावित भयो कि यदी हाम्रो शरीरको PH Level लाई Balance गरिदियो भने यानी Alkaline बनाइदिएमा हाम्रो शरीरले अरु विमारीसित लड्न सक्षम हुन्छ । जसले हर व्यक्तिलाई प्रभावित गर्दछ ।

ALKALINE FILTER Antioxident Alkaline Water Technology

फिल्टरले खानेपानीमा भएको धुलो , फोहोर किटाणु इत्यादीलाई निर्मुल पारेर pH लाई ७.४ बाट ९.५ pH सम्म निश्चित गर्दछ ।

यसले पानीको ORP ( Oxidant Reduction Potential ) लाई कम गरेर -५० देखि -२५० सम्म लिएर आउँछ । जसको कारण हाम्रो शरीरको Oxidation प्रक्रिया कम हुन्छ । यसले  हाम्रो शरीरको Dead Cells Repair हुन शुरु हुन्छ । जसले गर्दा हाम्रो शरीर स्वस्थ बनाउन महत्वपुर्ण भूमिका निभाउँछ ।

जस्तै :

  • लिभरको कार्यक्षमता लाई बढाउँछ ।
  • Age Factor (Anti Aging) लाई कम गर्दछ ।
  • तौल कम गर्दछ ।
  • हड्डीलाई मजबुत गर्दछ ।
  • भित्री शक्ति बढाउँछ ।
  • अनुहारलाई जवान र चम्किलो बनाउँछ ।
  • मानसिक विकास गर्दछ ।
  •  शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

सामान्यता : आजको समयमा व्यक्ति कम उमेरमा नै अधिक उमेरको देखिन्छ । यसको कारण नै Oxidation हो ।यसलाई Alkaline ले नियन्त्रण गर्न सकिन्छ ।

यो फिल्टर प्रयोग गरेर , आफू र आफ्नो परिवार यसको फाइदा उठाउनुहोस ।

नोट : हाम्रो शरीरको लागि दैनिक भोजनमा ७०% अल्कलाइन भोजन तथा ३०% एसिटिक भोजन अनिवार्य छ । हाम्रो शरीरलाई स्वस्थ राख्नको लागि Alkaline पानी सबैभन्दा महत्वपूर्ण हुन्छ ।

BIOCERA received world’s first certification on the safety requirements for Biocera balls at NSF and FDA safety grade test against Biocera Antioxidant Alkaline Water.

ALKALINE BIOCERA adds necessary alkaline minerals on the water, turn water alkaline, adds antioxidant hydrogen and help pH balance, which is the Best ceramic balls for water filtration purposes.
SUBSCRIBE
Weekly newsletter